ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, एमाले नेताहरू पनि सहभागी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । आइतबार भण्डारी र बालेनबिच भेटवार्ता भएको हो ।

बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन । उक्त भेटमा नेकपा (एमाले) का शेरधन राई, कृष्ण गोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागि थिए ।

भण्डारीले हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । यससँगै उनले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा पनि छाडेकी छिन् ।

  himalayanvoice.com | २३ असार २०८२, सोमबार १७:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online