ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

काठमाडौँ । इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

मेटलाइफ रङ्गशालामा बुधबार बिहान भएको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले हरायो । चेल्सीलाई जित दिलाउन दुवै गोल जोआओ पेड्रोले गर्नुभयो ।

उहाँले १५औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि क्वाटर्रफाइनलमा चेल्सीले पाल्मिरस तथा फ्लुमिनेन्सले अल हिलाललाई हराएर अन्तिम चारमा स्थान बनाएको थियो ।

उपाधिका लागि चेल्सीले स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

  himalayanvoice.com | २५ असार २०८२, बुधबार १३:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online