ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

नेब्रास्कामा लुकेर बसेका एल साल्भाडोरका ‘मोस्ट वान्टेड’ अपराधी पक्राउ

नेब्रास्का । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन नियोग, (आईस) संग समन्वय गर्दै जुलाई ९ मा एल साल्भाडोरको एमएस-१३ गिरोहका शीर्ष १०० मोस्ट वान्टेड अपराधीलाई पक्राउ गरेको छ ।

एमएस-१३ गिरोहका सदस्य एवं एल साल्भाडोरको नागरिक समेत रहेका उनीमाथि हत्या, हत्याको प्रयास, स्वतन्त्रताको र आतंकवादी संगठनसँगको आवद्धता रहेको दावी गर्दै पक्राउ गरेको आईसको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकामा रहेका एक एमएस-१३का सहयोगीसँगै पक्राउ गरिएको थियो।

आईसको विज्ञप्तिमा भनिए अनुसार उनका सहयोगी ३० वर्षीय रेने साउल एस्कोबार ओचोआ, चर्चित आपराधिक र एमएस -१३ गिरोहको सदस्य र एल साल्भाडोरमा पनि प्रहरीले खोजिगरिरहेको व्यक्ति हुन्। एस्कोबार ओचोआमाथि हत्या, जबरजस्ती चन्दा असुल्ने र लागूपदार्थको तस्करी लगायत विभिन्न अपराधहरू कर्म गरेको आरोप छ।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार १२:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online