ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १३ दलद्वारा निवेदन पेस

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १३ राजनीतिक दलले निवेदन पेस गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ गतेदेखि आजसम्म निवेदन पेस गर्ने कार्यक्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

यसैगरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ५६ राजनीतिक दलले निवेदन पेस गरेका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगको स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दिने क्रम १० गतेसम्म रहनेछ ।

  himalayanvoice.com | ८ मंसिर २०८२, आईतवार ११:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online