ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चले आज फैसला  संविधानको धारा १६८(३) अनुसार यादवको नियुक्ति चुनौती दिँदै ७४ सांसद सर्वोच्च पुगेका छन्। मुद्दा टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न सर्वोच्चले मुख्यमन्त्री यादवलाई निर्देश दिएको छ।

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउदै छ । सात दलले यादवको नियुक्ति संविधानविरुद्ध भएको भन्दै रिट दायर गरेका थिए। मंसिर ३ गते न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विपक्षीहरूबाट लिखित जवाफ माग्दै मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश गरेको थियो।

संविधानको धारा १६८(३) अनुसार यादवको नियुक्ति चुनौती दिँदै ७४ सांसद सर्वोच्च पुगेका छन्। मुद्दा टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न सर्वोच्चले मुख्यमन्त्री यादवलाई निर्देश दिएको छ।

मुख्यमन्त्री नियुक्ति विवादपछि सात दलले मधेश प्रदेशका सभामुख रमचन्द्र मण्डललाई दुई–तिहाइले पदमुक्त गरेका छन्, भने तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको छ।

  himalayanvoice.com | १२ मंसिर २०८२, बिहीबार ००:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online