ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चले आज फैसला  संविधानको धारा १६८(३) अनुसार यादवको नियुक्ति चुनौती दिँदै ७४ सांसद सर्वोच्च पुगेका छन्। मुद्दा टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न सर्वोच्चले मुख्यमन्त्री यादवलाई निर्देश दिएको छ।

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउदै छ । सात दलले यादवको नियुक्ति संविधानविरुद्ध भएको भन्दै रिट दायर गरेका थिए। मंसिर ३ गते न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विपक्षीहरूबाट लिखित जवाफ माग्दै मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश गरेको थियो।

संविधानको धारा १६८(३) अनुसार यादवको नियुक्ति चुनौती दिँदै ७४ सांसद सर्वोच्च पुगेका छन्। मुद्दा टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न सर्वोच्चले मुख्यमन्त्री यादवलाई निर्देश दिएको छ।

मुख्यमन्त्री नियुक्ति विवादपछि सात दलले मधेश प्रदेशका सभामुख रमचन्द्र मण्डललाई दुई–तिहाइले पदमुक्त गरेका छन्, भने तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको छ।

  himalayanvoice.com | १२ मंसिर २०८२, बिहीबार ००:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online