ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मदनकृष्णको ‘ख्यालि जुजु’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले रचना गर्नुभएको नेपाल भाषाको गीत ‘यो ख्यालि जुजु…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । महर्जनले नै निर्माण गर्नुभएको सो म्युजिक भिडियोमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र भिन्तुना जोशीको मुख्य अभिनय रहेको छ ।

सो म्युजिक भिडियोको गीतमा श्रेष्ठले स्वर पनि दिनुभएको छ । श्रेष्ठलाई रिता महर्जनले साथ दिनुभएको छ । यसै गरी बालमुकुन्द प्रजापतिको निर्देशन, शैलेस श्रेष्ठको छायाङ्कन, अनिल शाहीले म्युजिक एरेन्ज गुर्नभएको ‘यो ख्यालि जुजु’ मा श्रेष्ठ र रिता महर्जनको स्वर रहेको छ ।

  himalayanvoice.com | २ पुष २०८२, बुधबार १०:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online