ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

२८ लाख रूपैयाँ धरौटीमा रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ । राजावादी प्रदर्शन लगत्तै भारतको सिलुगढ़ीबाट नेपाल प्रहरीले पक्राउ गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालतमा २८ लाख रूपैयाँ धरौटी जमानीमा रिहा भएका छन्। डिल्लीबजार कारागार प्रशासनले मेडिकल व्यवसायी प्रसाईंलाई सोमबार राती रिहा गरेको हो ।

गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

उनी निर्दोष छन् भन्ने यकिन नभए पनि क्यान्सर रोगबाट पीडित रहेको भन्दै अदालतले प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

  himalayanvoice.com | २० श्रावण २०८२, सोमबार १८:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online