ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेको सचिवालय बैठक आज पहिलो पटक बसेको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले आन्दोलनपछि गत भदौ २४ गते राजीनामा दिनुभएको थियो । एमालेमा भावी राजनीतिक यात्रा, जेनजीहरुको मागको सुनुवाइ र नेतृत्वमा पुस्तान्तरणको बहस पनि हुँदै आएको छ ।

  himalayanvoice.com | १२ आश्विन २०८२, आईतवार ११:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online