ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

आइसद्वारा फ्लोरिडामा आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरू पक्राउ आइसको ७० प्रतिशत भन्दा बढी गिरफ्तारी अमेरिकामा आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरू हुन्।

लस एन्जलस ।आज अध्यागमन र भन्सार प्रवर्तन (आइस) द्वारा फ्लोरिडा पक्राउ परेका आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरू नाबालिगसँग अनैतिक सम्बन्ध, हत्या, बच्चामाथि यौन दुर्व्यवहार, कोकेन राख्ने, घरेलु हिंसा, र अन्य जघन्य अपराधीहरु रहेका छन् ।

सचिव नोएमले भनिन्, ‘आइसद्वारा पक्राउ परेका ७० प्रतिशत अमेरिकामा अपराधमा दोषी ठहरिएका वा अभियोग लगाइएका अवैध आप्रवासीहरू हुन्।’

मध्य र दक्षिण फ्लोरिडा क्षेत्रमा पक्राउ परेका आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरूमा एरिक कार्लोस आर्टिल्स रामोस, क्युबा, ओस्कर अल्फ्रेडो रेटाना मारोक्विन, एल साल्भाडोर, आर्टुरो सान्चेज मोरालेस, मेक्सिको, जुआन क्रुज-एस्ट्राडा, मेक्सिको र फ्रेडी डे लियोन-भेन्चुरा, ग्वाटेमाला रहेका छन् ।

यसै गरि पक्राउ परेका आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरूमा लेलिस रेनाल्डो बेजारानो-जेरोन, होन्डुरस, एन्टोनी डेल क्रिस्टो बोलिभर गिल, भेनेजुएला, जायरो बेर्साबी अगुस्तीं, ग्वाटेमाला र जोस भिल्लारियल गार्सिया, मेक्सिको छन् ।

आइसद्वारा फ़्लोरिडामा पक्राउ परेका अधिकांस आपराधिक अभियोगका गैरकानूनी आप्रवासीहरू हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

 

  himalayanvoice.com | ४ कार्तिक २०८२, सोमबार १६:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online