ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौँ। नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।

महोत्सवमा फ्रान्स, भारत, बङ्गलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका आठ अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहमा सांस्कृतिक नृत्य तथा कला प्रस्तुतिका साथै छनोट चलचित्रको विशेष स्क्रिनिङ गरिएको थियो । माघ १८ गतेसम्म सञ्चालन हुने महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना रहने छ ।

महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन भइरहेका छन् । महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्र समावेश गरिएका छन् ।

  himalayanvoice.com | १९ माघ २०८२, आईतवार १५:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online