ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एमाले निकट बद्रि केसी समर्थित एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

लन्डन । नेकपा एमाले निकट बद्रि कसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। बेलायतमा बसोबास गर्ने जनजातीहरु गुरुंग, मगर, तामांग, लिम्बु समुदायले बहिस्कार गरेको केसी नेतृत्वको संघको आगामी कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा पुडासैनीले १४८२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गोविन्द खरेलले ९७९ मत प्राप्त गरे भने अर्का उम्मेदवार मनिष खरेलले ४९६ मत प्राप्त गरेका छन् ।

यसअघि एमाले भात्री संगठन प्रवाशी मंचको अध्यक्ष रहेका पुडासैनी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मा २०२१–२३ कार्यकालका लागि आईसिसी सदस्य समेत रहेका थिए।

  himalayanvoice.com | ११ श्रावण २०८२, शनिबार १९:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online