ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरएनए अमेरिकाको निर्वाचन आइतबार, अगष्ट १७ र सोमबार, १८ तारिख हुने

लस एन्जलस । गैर आवासीय नेपाली संघ, (एनआरएनए) अमेरिकाको निर्वाचन अन्तर्गत आइतबार, अगष्ट १७ र सोमबार, १८ तारिख मतदान हुने भएको छ ।

निर्वाचन आयुक्तहरुले राजिनामा दिएका कारण अन्यौलमा परेको एनआरएनए अमेरिकाको निर्वाचन तिथि पुन:संघका पुर्व अध्यक्ष, उम्मेदवार, र अगुवाहरुको सहमतिमा नयाँ मिति घोषणा गरिएको संघका अध्यक्ष डा. अर्जुन बन्जाडेले जानकारी दिएका छन् ।

निर्वाचनमा सतेन्द्र साह, भानु खरेल र रामहरी अधिकारी प्यानल सहित चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

अध्यक्ष बन्जाडेका अनुसार आइतबार, अगष्ट १७, बिहान ७:३० बजे मतदान सुरु हुनेछ भने र सोमबार, अगष्ट, १८ तारिख बिहान : १०:०० बजे सम मतदान गर्न सकिने व्यबस्था मिलाइएको छ ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार ०९:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online