ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

बिडिए सोकल च्याप्टरको आयोजाननामा मंगलबार ३३ जनाले गरे रक्तदान सेवा परमो धर्मको मुलमन्त्र सहित आयोजित रक्दान कार्यक्रममा रक्तदाताहरुलाई फलफुल पानि, टिशर्ट वितरण गरिएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष झमक निरौला, केन्द्रिय सदस्य शारदा श्रेष्ठको उपश्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपश्थिति रहेको थियो ।

लस-एन्जलस । ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाको आयोजनामा मंगलबार लस एन्जलसको डाउन टाउनमा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

झन्डै ४५ जना रक्तादाताले रक्तदानको लागि अनलाइन उपस्थिति जनाए पनि ३३ जना रक्त दाताहरुले रक्तदान गरेका हुन् ।

ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टरद्वारा लस एन्जलसको डाउन टाउनस्थित रिवाज बेङ्क्वेटमा आयोजित रक्दान कार्यक्रममा बिडीए सोकल च्याप्टरका अध्यक्ष सम्भु सिवाकोटीको आयोजनामा रक्दातन कार्यक्रम सम्पन्ना भएको थियो ।

रक्दातन कार्यक्रममा बिडीए सोकल च्याप्टरका सदस्यहरुले पनि रक्दान गर्दै कराय्र्कम सफलताको लागि स्वेम्सेवकको भूमिका निर्वाह गरेका थिए ।

सेवा परमो धर्मको मुलमन्त्र सहित आयोजित रक्दान कार्यक्रममा रक्तदाताहरुलाई फलफुल पानि, टिशर्ट वितरण गरिएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष झमक निरौला, केन्द्रिय सदस्य शारदा श्रेष्ठको उपश्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपश्थिति रहेको थियो ।

स्वेम सेवकका रुपमा रक्तदान कार्यक्रमको संयोजन गर्नु भएकी दिप पनेरु, रमेश श्रेष्ठ, सुधिर थापा लगायतले समुदायको हितमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिने बताए ।

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार २२:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online