ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

टुक्रे आयोजना कार्यान्वयन नगर्ने : अर्थमन्त्री रामेश्वर खनाल

काठमाडौँ  I नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज पदभार ग्रहण गर्नुभएको छ । 

सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त अर्थ मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

अर्थमन्त्री खनालले अबको प्राथमिकता युवाका माग पूरा गर्नुपर्ने र निर्वाचन गर्नुपर्ने भएकाले पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी नबढाउने, तयारी नभएका टुक्रे आयोजना खारेज गरी फजुल खर्च मूल्याङ्कन गरेर काम अगाडी बढाउने बताउनुभयो ।

नवनियुक्ति अर्थमन्त्री पौडेलले आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको पनि बताउनुभयो ।

पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा अर्थ मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

  himalayanvoice.com | ३० भाद्र २०८२, सोमबार ११:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online