ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मुग्लिन नारायणगढ सडकखण्ड अझै अवरुद्ध : तुइनखोलाको पहिरो हटाउन सुरु ‘‘वातावरण सहज भएमा केही घण्टापछि यातायाता सञ्चालन गर्न सकिन्छ ।’’ सिमसिम पानी पर्ने र अहिले पनि पहिरो जाने क्रम हुँदा काम गर्न कठिन भएको हो ।

चितवन । शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।

अहिले पनि सिमसिम पानी परेकाले तुइनखोलामा आएको पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । दुवैतर्फबाट पहिरो पन्छाउने काम भए पनि पानी परेकाले काम गर्न कठिन भइराखेको उहाँले जानकारी दिनुभयो ।

‘‘३६ घण्टादेखि अवरुद्ध सडक सञ्चालनका लागि हामीले प्रयास गरेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘वातावरण सहज भएमा केही घण्टापछि यातायाता सञ्चालन गर्न सकिन्छ ।’’ सिमसिम पानी पर्ने र अहिले पनि पहिरो जाने क्रम हुँदा काम गर्न कठिन भएको हो ।

  himalayanvoice.com | ४ आश्विन २०८२, शनिबार २२:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online