ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

संगीत पारखीहरुलाई ६ अक्टोबर आयोजना हुने सत्य स्वरूप सांगीतिक साँझको निमन्त्रणा समुदायका अगुवा नबिन पोखरेलले भने, 'पर्वहरुमा खुसी ल्याउन र समाज एक ठाउँमा जम्मा भएर सुगम संगीतको आनन्द लिने उद्धेश्यले सत्य स्वरूप सांगीतिक साँझ आयोजना गर्न लागिएको हुँदा सवैको सहभागिताको लागि आग्रह गर्दछु ।'

लस एन्जलस । दशैं तिहार र छठको अवसरमा हिमालयन भ्वाइस र दक्षिण क्यालिफोर्नियाको प्रबुद्ध नेपाली समुदायले सुगम संगीतका दुई नक्षत्र सत्य स्वरूप सांगीतिक साँझ आयोजना हुने भएको छ ।

हिमालयन भ्वाइसको साथमा लस-एन्जलस बासी नेपाली समुदायको प्रस्तुती नेपाली सुगम संगीतका दुई नक्षत्र सत्य राज आचार्य र स्वरूप राज आचार्यको पर्व विशेष सांगीतिक प्रस्तुतीमा यहाँहरुको गरिमामय उपस्थितिको लागि समुदायका अगुवा मदन पाठक र नबिन पोखरेलको तर्फबाट आग्रह गरिएको हो ।

विजयादशमी, दिपावली र छठको शुभकामान व्यक्त गर्दै नेपाली जन सम्पर्क समिति दक्षिण क्यालिफोर्नियाका सभापति मदन पाठकले भने, ‘समुदायलाई चाड पर्वमा रमाउने अवसरको रुपमा सत्य स्वरूप सांगीतिक साँझ आयोजना गर्न लागिएको बताए ।

समुदायका अगुवा नबिन पोखरेलले भने, ‘पर्वहरुमा खुसी ल्याउन र समाज एक ठाउँमा जम्मा भएर सुगम संगीतको आनन्द लिने उद्धेश्यले सत्य स्वरूप सांगीतिक साँझ आयोजना गर्न लागिएको हुँदा सवैको सहभागिताको लागि आग्रह गर्दछु ।’

सत्य स्वरूप सांगीतिक साँझमा सहभागिताको लागि निम्न लिखित समुदायका अगुवाहरुसंग सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।

 

मिति: ६ अक्टोबर, २०२५
स्थान:18349 Pioneer Blvd, Artesia, CA 90701
समय: साँझ ७:०० बजे

समपर्क व्यक्ति:
कृष्ण केसी
५६२ ६४४ ६२२१

नबिन पोखरेल
५६२ ६५० ३२५३

सुर्य प्रसाई
५६२ ६५२८ ८३४

मदन पाठक
५६२ ३७५ २२८४

अनिल केसी
५६२ ५६९ ४८११

अमृत महतो
६२६ ३२८ ५१९१

  himalayanvoice.com | १६ आश्विन २०८२, बिहीबार १६:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online