ट्रेण्डिङ्ग:
|लिबियामा सुडानी आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तिमा १७ जनाको मृत्यु|वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै|यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर|देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना|आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण|आप्रवासन प्रवर्तनका लागि ७० अर्ब डलर अनलक, हाउसले पारित गर्‍यो बजेट|महिला टी–२० च्यालेन्ज : नेपाल उपाधि होडबाट बाहिरियो|१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण|राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी|नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्व अर्थमन्त्री खनाल

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  himalayanvoice.com | २६ आश्विन २०८२, आईतवार २२:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online