ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरएनए अमेरिकाको संरक्षकमा सुनिल शाह र सल्लाहकारमा भक्त थापा चयन

लस एन्जलस । गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको आइतबार सम्पन्न बैठकले संघको प्रमुख संरक्षकमा सुनिल शाहलाई चयन गरेको छ । संरक्षकमा निबर्तमान अध्यक्ष डा अर्जुन बन्जाडे सहित ८ जना चयन गरिएको छ ।

यसै गरि संघको राष्ट्रिय समन्वय परिषदको सल्लाहकारमा श्री पशुपति नाथ बुद्ध मन्दिरको संस्थापक अध्यक्ष भक्त थापालाई चयन गरिएको छ । अमेरिकाका विभिन्न राज्यका १५ जना लब्ध प्रतिष्ठित अगुवाहरुलाई संघको सल्लाहकारमा चयन गरिएको छ ।

संघका नवनिर्वाचित कार्य समितिका अध्यक्ष सतेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकले संरक्षक परिषद र सल्लाहकार चयन गरेको हो ।

  himalayanvoice.com | २७ आश्विन २०८२, सोमबार २०:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online