ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी बर्तौला र बराललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेता महेश बर्तौला र सुनिता बराललाई विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि कानूनी कारबाही अगाडि बढाउन अख्तियारी दिएको छ ।

काठमाडौँ । नेकपा एमालेको आज बसको बैठकले प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेता महेश बर्तौला र सुनिता बराललाई विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि कानूनी कारबाही अगाडि बढाउन अख्तियारी दिएको छ ।

बैठकले विघटित प्रतिनिधि सभाका क्रियाशील सम्पूर्ण संसदीय दलहरू, सबै राजनीतिक पार्टीहरू, नागरिक समाज, विभिन्न संघ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेशा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई संसद् विघटनको विरोध गर्दै यसको पुनःस्थापनाको पक्षमा उभिन हार्दिक आह्वानसमेत गरेको छ ।

  himalayanvoice.com | ३ मंसिर २०८२, मंगलवार १२:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online