ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी बर्तौला र बराललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेता महेश बर्तौला र सुनिता बराललाई विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि कानूनी कारबाही अगाडि बढाउन अख्तियारी दिएको छ ।

काठमाडौँ । नेकपा एमालेको आज बसको बैठकले प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेता महेश बर्तौला र सुनिता बराललाई विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि कानूनी कारबाही अगाडि बढाउन अख्तियारी दिएको छ ।

बैठकले विघटित प्रतिनिधि सभाका क्रियाशील सम्पूर्ण संसदीय दलहरू, सबै राजनीतिक पार्टीहरू, नागरिक समाज, विभिन्न संघ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेशा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई संसद् विघटनको विरोध गर्दै यसको पुनःस्थापनाको पक्षमा उभिन हार्दिक आह्वानसमेत गरेको छ ।

  himalayanvoice.com | ३ मंसिर २०८२, मंगलवार १२:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online