ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

जनसम्पर्क समिति पोल्याण्डद्वारा क्रियाशील सदस्यता वितरण सुरु

लण्डन । नेपाली जनसम्पर्क समिति पोल्याण्डले नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ।

समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेर पार्टीको १५औँ महाधिवेशन २०८२ पुस २६, २७ र २८ गते हुने गरी प्रस्तुत कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको जानकारी दिएको छ।

उक्त कार्यतालिका अनुसार जनसम्पर्क समिति पोल्याण्डको तेस्रो अधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण मंसिर मसान्तसम्म, अर्थात् डिसेम्बर १५ सम्मका लागि आह्वान गरिएको छ।

  himalayanvoice.com | २३ मंसिर २०८२, सोमबार १३:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online