ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सारिदै गृह मन्त्री रमेश लेखकको निर्देशनमा लामिछानेको कारागार सरुवा कारागार व्यवस्थापन विभागले रोकेको भन्दै आलोचना भएको थियो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सारिने भएको छ ।

हाल रुपन्देही कारागारमा रहेका लामिछानेलाई रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछी नख्खु कारागार सार्न लागिएको हो ।

यस अघि लामिछानेले कारागार सरुवाको माग गर्दै दिएको दिएको र अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए।

तर, गृह मन्त्री रमेश लेखकको निर्देशनमा लामिछानेको कारागार सरुवा कारागार व्यवस्थापन विभागले रोकेको भन्दै आलोचना भएको थियो ।

रास्वपाका सभापति लामिछाने हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा भैरहवा कारागारमा थुनामा छन् ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार ०१:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online