ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सारिदै गृह मन्त्री रमेश लेखकको निर्देशनमा लामिछानेको कारागार सरुवा कारागार व्यवस्थापन विभागले रोकेको भन्दै आलोचना भएको थियो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सारिने भएको छ ।

हाल रुपन्देही कारागारमा रहेका लामिछानेलाई रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछी नख्खु कारागार सार्न लागिएको हो ।

यस अघि लामिछानेले कारागार सरुवाको माग गर्दै दिएको दिएको र अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए।

तर, गृह मन्त्री रमेश लेखकको निर्देशनमा लामिछानेको कारागार सरुवा कारागार व्यवस्थापन विभागले रोकेको भन्दै आलोचना भएको थियो ।

रास्वपाका सभापति लामिछाने हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा भैरहवा कारागारमा थुनामा छन् ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार ०१:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online