ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित

कोलोराडो । गैर आवासिय नेपाली संघ, (एनआरएनए) कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन् ।

एनआरएनए कोलोराडो च्याप्टरको चुनाबमा १५१ मतसहित निमा शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

यसै गरी, उपाध्यक्ष पदमा हरि गुरुङ १४४ मतले निर्वाचित भएका छन् । महासचिव पदमा सुशान्त पौडेल, कोषाध्यक्ष पदमा सन्दीप लामा, युवा संयोजक पदमा आशिष् कटुवाल र बोर्ड सदस्य पदमा गुडा थापा सबै निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ अध्यक्ष निमा शेर्पा योभन्दा पहिले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा निर्वाचित सदस्यको रुपमा एक कार्यकाल पुरा गरिसकेका छन्। उनको नेतृत्वमा कोलोराडो च्याप्टरले नेपाली समुदायका लागि राम्रो सेवा र सहयोग गर्ने अपेक्षा गरिएको छ ।

  himalayanvoice.com | ३ भाद्र २०८२, मंगलवार २१:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online