ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित

कोलोराडो । गैर आवासिय नेपाली संघ, (एनआरएनए) कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन् ।

एनआरएनए कोलोराडो च्याप्टरको चुनाबमा १५१ मतसहित निमा शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

यसै गरी, उपाध्यक्ष पदमा हरि गुरुङ १४४ मतले निर्वाचित भएका छन् । महासचिव पदमा सुशान्त पौडेल, कोषाध्यक्ष पदमा सन्दीप लामा, युवा संयोजक पदमा आशिष् कटुवाल र बोर्ड सदस्य पदमा गुडा थापा सबै निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ अध्यक्ष निमा शेर्पा योभन्दा पहिले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा निर्वाचित सदस्यको रुपमा एक कार्यकाल पुरा गरिसकेका छन्। उनको नेतृत्वमा कोलोराडो च्याप्टरले नेपाली समुदायका लागि राम्रो सेवा र सहयोग गर्ने अपेक्षा गरिएको छ ।

  himalayanvoice.com | ३ भाद्र २०८२, मंगलवार २१:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online