ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

तुइन खोलाको पहिरो पन्छाइयो : मुग्लिन सडकखण्ड सञ्चालन पहिरोका कारण केही समयसम्म रोकिएको सडक अवरुद्ध हटाएपछि गाडी सहज रूपमा गुड्न थालेका छन्।

काठमाडौँ । मंगलबार साँझ अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइँखोलामा गएको पहिरोका कारण अवरुद्ध भएको सवारी आवागमन करिब दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण सडकमा थुप्रिएको माटो र ढुंगा हटाएपछि दुईतर्फी सवारी आवागमन सुचारु गरिएको हो।

पहिरोका कारण केही समयसम्म रोकिएको सडक अवरुद्ध हटाएपछि गाडी सहज रूपमा गुड्न थालेका छन्।

पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दैआएका छन् ।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार १८:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online