ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

क्यालिफोर्नियामा भाइटीकाको उत्तम साइत २२ अक्टोबर ११: ४९ बजे अमेरिकाको क्यालिफोर्नियामा भाइटीकाको उत्तम साइत २२ अक्टोबर ११: ४९, न्युयोर्क ११:४५ र डिसी महानगर ११: ४१ रहेको छ ।

लस एन्जलस । नेपाली भाषी रहेका विश्वका देह्रै देशमा पनि भाइटीका मनाइँदै छ र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भाइटीकाको उत्तम साइत २२ अक्टोबर ११: ४९, न्युयोर्क ११:४५ र डिसी महानगर ११: ४१ रहेको छ ।

नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ ।

अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।

  himalayanvoice.com | ७ कार्तिक २०८२, बिहीबार ००:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online