ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

अदालतविरुद्धको नियोजित प्रहार गम्भीर छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जालहरूमा अदालत र न्यायाधीशहरू विरुद्ध सुनियोजित रुपमा प्रहार गरी न्यायालयलाई कमजोर बनाउने षडयन्त्रप्रति अदालत गम्भीर रहेको बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानन्यायाधीश राउतले मुलुकको अवस्था तरल र गम्भीर रहेको बेला न्यायालयमाथिको शृङ्खलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पार्नसक्ने तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले, अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशमाथि सुनियोजित प्रहार छुट नहुने उल्लेख गर्दै अदालतको आलोचना र टिप्पणी गर्न पाइने तर त्यो स्वस्थकर र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

  himalayanvoice.com | २० पुष २०८२, आईतवार १२:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online