ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

अमेरिका पार्टी’ घोषणा गरेका मस्कसंग राष्ट्रपति ट्रम्प आक्रोशित

वाशिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नयाँ राजनीतिक दलको योजना प्रति आक्रोश व्यक्त गरेका छन । मस्कले अमेरिका पार्टी बनाउन लागेको घोषणा गरेपछि ट्रम्प आक्रोश व्यक्त गरेका हुन ।

एयर फोर्स वन चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “तेस्रो दल सुरु गर्नु हास्यास्पद कुरा हो । सधैं दुईदलीय प्रणाली रहँदै आएको छ र तेस्रो दलले झनै भ्रम सिर्जना गर्छ ।”

  himalayanvoice.com | २३ असार २०८२, सोमबार १७:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online