ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित

मकवानपुर । बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई आठ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो ।

बाँनियाले २२ मत ल्याउँदा लामाले १४ मत ल्याउनुभयो । कुल ३७ मत खसेकोमा १ मत बदर भएको निर्वाचन अधिकृत हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । संसदीय दलको नेताको निर्वाचनका लागि बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान भएको थियो ।

संसदीय दलका नेता रहनु भएका लामाविरुद्ध मङ्गलबार मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो । तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान भएको हो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट रहेको छ ।

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार ११:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online