ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा लोकमणी ढकाल निर्वाचित

म्युनिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा प्रतिद्वन्द्वी ज्याति राईलाई पराजित गर्दै लोकमणी ढकाल निर्वाचित भएका छन्।

आइतवार भएको अनलाइन मतदानमा खसेका ४५८ मतमध्ये ढकालले २९३ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिद्वन्द्वी ज्याति राईले १६६ मत प्राप्त गरे।

त्यसैगरी, महासचिव पदमा सनत कुमार गौतमले २७३ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी लोकन्द्र साम्बाले १७५ मत पाए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् २०२५–२७ कार्यकालको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन प्रमुख दिलबहादुर गुरुङ, सदस्य–सचिव विजय मोक्तान, तथा सदस्यहरू हेमराज जोशी, गोविन्द भण्डारी र विजय साहिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १६:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online