ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

अपार मत र समर्थनको लागि आभारी छु: एनआरएनए अध्यक्ष प्रत्याशी सतेन्द्र शाह निर्बाचन आउछ जान्छ, तपाइहरुले दिएको मतको म सम्मान गर्नेछु । नेपालमा जस्तै भोट किन बेच गर्नेहरु समाजका धमिरा हुन्, चिनी राख्नु पर्छ । म र मेरो टिमलाई जिताउन अहोरात्र खटिने सबै सहयोगी मनहरु प्रति आभारी छु । दोस्रो पुस्तामा हुर्किरहेको प्रतिभा हाम्रो पहिचान हो उनीहरुलाई जोड्न एनआरएनएलाई कोशे ढुंगा बनाउने छु ।'

लस-एन्जलस । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाका अध्यक्ष प्रत्याशी सतेन्द्र शाहले सम्पूर्ण मतदातालाई आफुलाई मत दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

हिमालायन भ्वाइससंग कुरा गर्दै शाहले भने, ‘ विवाद र निर्वाचनको अनिश्चिता र छोटो सूचनामा मतदानमा सहभागी समुदायका सवै सदस्य प्रति आभारी छु ।’

शाह भन्छन, ‘गैर आवासिय नेपाली अभियान विवादित र विभाजित बनाउनेहरु पनि निर्वाचनमा भाग लिनु संघको औचित्य छ र नेपाली नागरिकता निरन्तरता र पैत्रिक सम्पति सुरक्षित गर्ने मुद्धामा म तपाइहरुको साथमा छु । स्थानिय संघ सस्था संग हाम्रो सहकार्य निरन्तर जारी रहने छ ।’

उनले जोड दिएर भने, ‘निर्बाचन आउछ जान्छ, तपाइहरुले दिएको मतको म सम्मान गर्नेछु । नेपालमा जस्तै भोट किन बेच गर्नेहरु समाजका धमिरा हुन्, चिनी राख्नु पर्छ । म र मेरो टिमलाई जिताउन अहोरात्र खटिने सबै सहयोगी मनहरु प्रति आभारी छु । दोस्रो पुस्तामा हुर्किरहेको प्रतिभा हाम्रो पहिचान हो उनीहरुलाई जोड्न एनआरएनएलाई कोशे ढुंगा बनाउने छु ।’

  himalayanvoice.com | १ भाद्र २०८२, आईतवार २२:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online