ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनपिएल क्रिकेट मङ्सिरमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै लिगको मिति घोषणा गरेको हो ।

लिगमा साविक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्स गरी आठ टोलीबिच प्रतिस्पर्धा हुने छ ।

फ्रेन्चाइज टोलीले रिटेन र अक्सन मार्फत घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन् । अब विदेशी कोटा र ट्यालेन्ट हन्टबाट आउन खेलाडी अनुवन्धमा फ्रेन्चाइज टोली लागेका छन् ।

कतिपय टोलीले लिगको तयारी समेत सुरु गरिसकेका छन् । यसपटक फर्ड लाइटसहितको त्रिवि क्रिकेट मैदानमा एनपिएलको खेल हुने क्यानले जनाएको छ ।

  himalayanvoice.com | ५ भाद्र २०८२, बिहीबार ०९:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online