ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरएनए मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा बाबुराम भट्टराई सर्वसम्मत निर्वाचित एनआरएनए मेरिल्याण्ड च्याप्टरको निर्वाचनमा विभाजित समुहबाट अध्यक्ष प्रत्याशी किरण पण्डित र बाबुराम भट्टराई पक्ष बीच भएको सहमति अनुसार एक एक बर्षको कार्यकाल रहने गरि पहिलो बर्षको कार्यकालको अध्यक्ष पदका लागि बाबुराम भट्टराई निर्वाचित निर्वाचित भएका हुन ।

बाल्टिमोर । गैर आवासिय नेपाली संघ, (एनआरएनए) मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

एनआरएनए मेरिल्याण्ड च्याप्टरको निर्वाचनमा विभाजित समुहबाट अध्यक्ष प्रत्याशी किरण पण्डित र बाबुराम भट्टराई पक्ष बीच भएको सहमति अनुसार एक एक बर्षको कार्यकाल रहने गरि पहिलो बर्षको कार्यकालको अध्यक्ष पदका लागि बाबुराम भट्टराई निर्वाचित निर्वाचित भएका हुन ।

बाल्टिमोर स्थित नेपाली समुदायको पहलमा दुई पक्ष बीच भएको सहमति अनुसार एक, एक बर्षको कार्यकाल रहने गरि अध्यक्ष चयन गरिएको हो ।

पहिलो बर्षको कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष बाबुराम भट्टराईले संघको एकताको आफुले एक बर्षीय कार्यकालमा सहमति गरेको बताए ।

दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित किरण पण्डितले पनि अमेरिकामा नेपाली समुदाय विभाजित हुनु राम्रो नभएको र मुलधारको एकता कायम गर्न सहमतिमा कार्यकाल बाड्न राजी भएको बताए ।

संघको बार्षिक साधारण सभामा आजै अध्यक्ष बाबुराम भट्टराई र अन्य नव निर्वाचित च्याप्टर पदाधिकारीहरुले एक समारोह बीच पद तथा गोपनियताको सपथ लिएका छन् ।

 

  himalayanvoice.com | ७ भाद्र २०८२, शनिबार १९:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online