ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मोनिका खड्काले जितिन ‘लियो मिस तिज’को उपाधि

बुटवल । ‘लियो मिस तिज’ सैनामैनाको तेह्रौँ संस्करणको उपाधि मोनिका खड्काले जित्नुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया निवासी खड्काले उपाधिसँगै २५ हजार रुपियाँ, क्राउन, ट्रफी, प्रमाणपत्र र अन्य आकर्षक उपहार प्राप्त गर्नुभयो ।

लियो क्लब अफ सैनामैनाले हरेक वर्ष तिज पर्वका अवसरमा महिलाहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने तथा पुरानो संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ । रुपन्देहीको सैनामैना नगरपालिका लगायत छिमेकी पालिकाबाट प्रतिनिधित्व गरेका युवतीबिच भएको प्रतियोगिताको अन्तिम छनोटमा नौ प्रतियोगी फाइनल राउन्डमा सहभागी भएका थिए ।

लियो क्लब अफ सैनामैनाका अध्यक्ष मनिष खत्रीले लियो मिस तिजले नेपालको मौलिक कला, संस्कृति, संरक्षण गर्दै युवा पिँढीलाई सांस्कृतिक जागरण पैदा गर्न सहयोग पु¥याएको बताउनुभयो ।

  himalayanvoice.com | ११ भाद्र २०८२, बुधबार ११:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online