Headlines

पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ…

पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट। पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक…

सुनचाँदीको मूल्य आज पनि पाँच हजार १०० घट्यो

काठमाडौँ ।  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच  हजार १०० र चाँदी ९० ले घटेको…

परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । छिमेकी सम्बन्धको आयामलाई थप बलियो र सन्तुलित बनाउने…

भोली देखि फिफा विश्वकप सुरु, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

पुरुषोत्तम ढकाल, लस-एन्जलस । चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको २३औँ संस्करण क्यालिफोर्नियाको मिति र समय अनुसार भोलीबाट सुरु हुँदैछ।…

‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

चितवन। चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स  कुखुरा नष्ट गरिएको छ ।  खैरहनी…

‘यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत’

भीष्मराज ओझा, काठमाडौँ । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम…

देशभर साधारणतया बादल लाग्ने

काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार…

फिफा विश्वकपको खेल सुरु भयो! क्यालिफोर्निया सुरक्षित र सफल विश्वकप २०२६ को आयोजना गर्दैछ

पुरुषोत्तम ढकाल, लस-एन्जलस । गभर्नर गेभिन न्यूसमले आज घोषणा गरे कि क्यालिफोर्नियाले फिफा विश्वकप २०२६ अगाडि राज्यव्यापी सञ्चालनहरू परिचालन गर्दैछ,…

अब्देललाई आप्रवासन हिरासतमा राखेको मुद्धामा उच्च अदालतको निर्णयले करोडौं डलरको दावी निम्तिने

सिड्नी । उच्च अदालतले एक व्यक्तिलाई अनिश्चितकालीन आप्रवासन हिरासतमा राखेकोमा झूटो कारावासको लागि मुद्दा हाल्न अनुमति दिएको फैसलाले करोडौं डलरमा…

यस वर्षको मनसुन आइतबारबाट सुरु हुने

काठमाडौँ । यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही…

मेस्सीको पुनरागमनसँगै आइसल्यान्डमाथि अर्जेन्टिनाको सानदार जित

काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निकालेको छ ।…

आचार्यको ‘आरोह–अवरोह’ आत्मकथा विमोचन

खजुरा । शिक्षाविद् तथा साहित्यकार किरण आचार्यको आत्मकथा ‘आरोह–अवरोह’ एक कार्यक्रमका बिच नेपालगन्जमा विमोचन गरिएको छ। असल शासन मिडियाद्वारा प्रकाशित उक्त…

मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ : कांग्रेस नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा…

भारतमा बन्धक बनाइएका १६ नेपालीको उद्धार

महोत्तरी । भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धकजस्तै अवस्थामा राखिएका १६ जना नेपालीको उद्धार गरिएको छ । महोत्तरीको बर्दिबास मुसहर बस्तीका…

×