ट्रेण्डिङ्ग:

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने छ।

बैठकमा पार्टीको महाधिवेशन विवादबारे छलफल जारी छ। नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्नुपर्ने मत राख्दै आएका छन्। तर संस्थापन पक्ष भने नियमित महाधिवेशनकै पक्षमा रहेको छ।

  himalayanvoice.com | २२ पुष २०८२, मंगलवार २१:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online