ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

चिनको नेपाल मामिला प्रमुख झेङ युया नेपाल आउँदै

काठमाडौँ । नेपालमा जेन– जी आन्दोलन पछि भू– राजनीतिक चलखेलको चर्चा भइरहेको बेला चिनियाँ उच्च स्तरीय टोली नेपाल आउन लागेको छ । जेन– जी आन्दोलनपछि पहिलो पटक चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया (नेपाली नाम सरला) नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो ।

तीन दिने भ्रमणको लागि नेपाल आउन लागेको झेङ युया नेतृत्वको प्रतिनिधि मण्डल आगामी हप्ता काठमाडौँ आइपुग्ने छ ।

  himalayanvoice.com | २९ पुष २०८२, मंगलवार १२:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online