ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

प्राश्नाको ‘प्रियतम’ सार्वजनिक

काठमाडौँ । गायिका प्राश्ना शाक्यको आवाजमा ‘प्रियतम’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल सुदित र श्रीतिकाबिच प्रेम र समर्पण देखाइएको छ । निर्वाण केरुङको शब्द र सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ ।

गीतको म्युजिक भिडियो छायाङ्कन तथा सम्पादन र निर्देशन आफैँ स्वयं लुःजः सिंहले गर्नुभएको हो । उक्त भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

  himalayanvoice.com | ७ फाल्गुन २०८२, बिहीबार १५:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online