ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

आइसको हिरासतमा रहेका विद्यार्थी मामाडो डियालोको रिहाइको माग गर्दै र्‍याली निकालिने पश्चिम अफ्रिकाका मामाडौलाई अगस्ट ४ मा म्यानहट्टनको फेडरल प्लाजामा नियमित अदालतमा उपस्थित भएका समय आइसले नियन्त्रणमा लिएको थियो।

न्यूयोर्क । आइसको हिरासतमा रहेका मामाडौ मौक्टर डियालोको रिहाइको लागि जुलुस निकाल्ने तयारी गरेका छन्।

अधिकारकर्मी, अधिवक्ताहरू, निर्वाचित अधिकारीहरू र विद्यार्थीहरूले मौक्टर डियालोको रिहाइको लागि जुलुस निकाल्ने तयारी गरेका हुन् ।

पश्चिम अफ्रिकाका मामाडौलाई अगस्ट ४ मा म्यानहट्टनको फेडरल प्लाजामा नियमित अदालतमा उपस्थित भएका समय आइसले नियन्त्रणमा लिएको थियो।

ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिहरू अन्तर्गत आइसद्वारा हिरासतमा लिइएका २० वर्षीय ब्रुकलिन फ्रन्टियर्स हाई स्कूलका विद्यार्थी हुन्।

स्कूलको वेबसाइट अनुसार, यो एक स्थानान्तरण स्कूल हो, जसले बढी उमेरका र कम क्रेडिट भएका विद्यार्थीहरूलाई पढ्ने अवसर दिन्छ।

शहरका अधिकारीहरूले जोड दिएका छन्, स्कूलहरू आप्रवासीहरूका लागि सबैभन्दा सुरक्षित ठाउँ हुनु पर्छ ।

डायलो आफुलाई आइसले नियत्रणमा लिएको समयमा विशेष आप्रवासन किशोर स्टाटस प्राप्त गर्न खोजिरहेका थिए।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार ०९:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online