राष्ट्रपति कार्यालयमा सोमबार तीन मन्त्री खनाल, घिसिङ र अर्यालले लिए शपथ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार नवनियुक्त तीन नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।

आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।

नवनियुक्त मन्त्रीहरुमा घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×