Headlines

आप्रवासीका लागि सामाजिक सेवाहरूमा लगाइएको प्रतिबन्धलाई चुनौती दिँदै मुद्धा दायर

वासिङ्टन । डेमोक्र्याटिक राज्य महान्यायाधिवक्ताहरूको गठबन्धनले सोमबार ट्रम्प प्रशासनले देशमा गैरकानूनी रूपमा आप्रवासीहरूका लागि सामाजिक सेवाहरूमा लगाएको प्रतिबन्धलाई चुनौती दिँदै…

बेलायतद्वारा इंगलिस च्यानल पार गराउने मानव तस्करहरुको सम्पति जफत गर्ने घोषणा

लन्डन । बेलायती सरकारले सोमबार डुङ्गाहरूमा आप्रवासीहरूलाई इंगलिस च्यानल पार गराउने मानव तस्करी गिरोहका सदस्यहरू लक्षित आर्थिक प्रतिबन्धको घोषणा गरेको…

आज बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक बिपी

ललितपुर । नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको…

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।  मन्त्रालयको जिम्मेवारी सम्हालेको एक…

प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी अघि बढाएको हो ।  मन्त्रालयले…

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, १६ जनाको मृत्यु

ढाका, (एएफपी) । बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये…

नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन

काठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ । बङ्गलादेशको ढाकामा सोमबार भएको लिग चरणको अन्तिम…

बोलेरो दुर्घटना, नौ घाइते सातको अवस्था गम्भीर

फिदिम । तेह्रथुमको आठराई गाउँपालिका –६ मंसारीमा बलेरो दुर्घट्ना भएको छ । दुर्घट्नामा नौ जना घाइते भएका छन् । इटहरीबाट म्याङलुङ…

युएससीआइएसले टिपीएस दर्ताको शुल्क बढाएर ५०० अमेरिकी डलर कायम गर्यो

लस-एन्जलस । यस अघि जस्तै अक्टोबर १, २०२४ पछि प्रस्तुत भएका आई-५८९ निबेदन युएससीआइएसमा ३६५ दिनसम्म विचाराधीन रहनेछ । निबेदन…

ट्रम्प प्रशासनको धरपकड र छापा बढ्दै जाँदा टेक्सासमा स्वास्थ्य सेवा घर भित्र सिमित

अमान्डा सेट्ज र ज्याक्वेलिन मार्टिन,वेस्लाको, टेक्सास (एपी)। आजकल जुआनिता घरको ड्राइभवेबाट बाहिर निस्कँदा हरेक पटक भगवानलाई प्राथना गर्छिन । दुई…

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

काठमाडौँ  ।  नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’  जारी गरेको छ । …

लिचीघारी जग्गा विवाद, स्थानीय बासिन्दा त्रसित

लेखनाथ  । गत जेठ, असारमा लटरम्म फल पाकेका बेला पनि लिची बगैँचा प्रायः सुनसान रह्यो । अहिले लिची निख्रिइसकेका छन्…

तीन पालिकामै दुई दर्जन पहिरो, उच्च जोखिममा चुरे फेदी

विराटनगर । बर्सातसँगै सुरु हुने बाढीपहिरोका कारण चुरे क्षेत्रको फेदीमा रहेका मानवबस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने क्रम बढ्दै गएको छ ।…

साउनको पहिलो सोमबार: पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ । साउनको पहिलो सोमबार (आज) पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार…

×